बिर्तामोड – पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएका बिर्तामोडका जेष्ठ नागरिकले दोस्रो डोज पनि लगाउन पाउने भएका छन् । बिर्तामोड नगरपालिकाले आज सूचना जारी गर्दै असार २३ र २४ गतेका लागि दोस्रो डोजको खोप लगाइने जनाएको हो । कोरोनाविरुद्ध पहिलो चरणमा खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि दोस्रो चरणको खोप लगाइने बिर्तामोड…