आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं  । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रप्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ  मनाउन लागिएको छ ।  गत माघ २० गते प्रधानमन्त्री…