उपेक्षामा ‘मुक्ति स्तम्भ’

पैसा नतिर्दा पानीको लाइन काटियो बिर्तामोड । झापाको बिर्तामोडलाई चिनाउने ‘मुक्ति स्तम्भ’ मा धेरै वर्षपछि केन्द्र सरकार मन्त्री फुल रोप्न पुगे । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले केहि थान फुल रोपेर विदा भए । उनले रोपेका फुलमा अहिले पानीको अभाव छ । बिर्तामोडको मुख्य पहिचान नै मुक्ति स्तम्भ हो । जनताको विजय प्राप्त भएपछि…