बिर्तामोड । प्रेस संगठन झापाको संयोजकमा टिकाराम उप्रेतीलाई जिम्मेवारी दिइएको छ । सहसंयोजकमा प्रदीप परियारलाई जिम्मेवारी प्रदान गरिएको १ नम्बर प्रदेश समितिका इञ्चार्ज लीलाराज भट्टराईले जानकारी दिए । संगठनमा आवश्यक सुदृढकीकरण गर्दै प्रदेश १ को संयोजकमा गणेश पोखरेल र सहसंयोजकमा नुतन राईलाई जिम्मेवारी तोकिएको छ । यस्तै, सबै जिल्लाको संयोजक र सहसंयोजक हेरफेर गरिएको प्रदेश…