बिर्तामोडमा टिफिन बक्सको सेवा प्रारम्भ

बिर्तामोड । ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर टिफिन बक्सको शुभारम्भ भएको घोषणा गरेका छन् । टिफिन बक्समा हालेर खाजा पु¥याउने पूर्व मै पहिलो ड्रिम्सले झापामा सेवा प्रारम्भ गरेको हो । व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै सबै क्षेत्रमा कार्यरत व्यक्तिलाई खाजा पु¥याउने…