‘कृषिथोकमा अब किसानमाथि ज्यादती हुन दिन्न’

व्यापारीको मनपरी र विचौलियाको एकाधिकार बन्द गर्ने बिर्तामोड । कृषिथोक बजार बिर्तामोडमा नयाँ नेतृत्व आएपछि वर्षौदेखि थुप्रिएका समस्या र बढ्दै गएका विकृति अन्त्य हुने अपेक्षा गरिएको छ । किसानमाथि ज्यादती बढ्दै गएको कृषिथोक बजारले किसानबाट प्रतिनिधित्व गरेका कमल पौडेललाई अध्यक्षका रुपमा पाएको छ । पौडेलले किसानको हित गर्छन कि व्यापारीकै इसारामा हिड्छन् भन्ने हेर्नलाई अझै…