विर्तामोड । झापामा थप २२९ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । दमकमा ६६, विर्तामोडमा २५ र भद्रपुर ३२ सहित अन्य पालिकामा २२९ जनामा कोभिड पुष्टि भएको हो । निषेधाज्ञा शुरु भएदेखी नै संक्रमण दर अझै घट्न सकेको छैन । यस्तै, आज थप ४२ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै झापामा डिस्चार्ज…