बिर्तामोड । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले मुलुकलाई फेरि द्वन्दमा धकेल्ने प्रयास गरेपछि संसद् विघटन भएको बताएका छन् । उनले संसद् विघटन दुखद् भए पनि अब नयाँ जनादेशका लागि तयारी हुनुपर्ने बताए । भद्रपुर –१० स्थित कलवलगुरीमा प्रदेश प्रशिक्षण केन्द्रको समुद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई दुर्घटनाबाट बचाउन संसद् विघटन गरेको…