विराटनगर । प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १–१…