बिर्तामोड । देशभर जाडो बढ्दै गएको छ । जसका कारण सर्वसाधरण नगरिकको जनजीवन कष्टप्रद बन्दै गएको छ । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । ‘आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ ।…