बिर्तामोडमा मासु पसल सुधार कार्यक्रम प्रभावकारी

बिर्तामोड । बिर्तामोड क्षेत्रमा रहेका फ्रेस हाउसको अनुगमन गरिएको छ । शुक्रवार बिर्तामोड नगरपालिका र सहारा नेपालका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपालको मासु पसल सुधार कार्यक्रम अन्तर्गत अनुदान पाएका व्यवसायीले सञ्चालन गरेको फ्रेस हाउसको शुक्रवार अनुगमन गरिएको छ । स्वस्थ्य मासुका लागि मापदण्ड पुरा गर्ने सञ्चालकहरुलाई अनुदान दिइएको…