आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ। एक मन्त्रीले आज बुधबार मन्त्रिपरिषद बैठक बस्ने खबर आएको बताउनुभयो । सातामा सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेकोले आज बस्ने तय भएको स्रोतले जनाएको छ । आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि…