काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । हिजो साँझ करिब एक घण्टा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ । नेकपाभित्र जारी संकट समाधानका लागि दुवै पक्ष आ आफ्नो रणनीतिमा लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा…