बालुवाटार जग्गा प्रकरण : पूर्व अख्तियार प्रमुखसहित १०० बढी विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ११४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरेको आरोपमा पूर्व अख्तियार प्रमुख दिप बस्न्यात लगायत करीब १०० भन्दा बढी माथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन उपप्रधान एवं…