एनएमसीले पायो १६ लाख ६६ हजार

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)लाई नेको इन्स्योरेन्स कम्पनीले बिमा बापतको क्षतिपूर्ति रकम भुक्तानी गरेको छ । संस्था अन्तर्गतको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट गत असार ४ गते राती चोरी भएको १८ लाख ८० हजार रुपैयाँको करिब ९० प्रतिशत रकम १६ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको हो । आइतबार संस्थाको कर्पाेरेट कार्यालयमा बिमा…