बिर्तामोड । प्रदेश १ मा ४० हजारभन्दा बढी व्यक्तिको पीसीआर विधिबाट संक्रमण भए, नभएको परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकमा यस्तो निर्णय भएको हो । उक्त बैठकले कोभिड १९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड–१९…