बिर्तामोड । अझै पनि सन्थाल समुदाय बालबालिकालाई विधालय पठाउन सचेत देखिदैनन् । दैनिक जनमजदुरी मै समय खर्चिने सन्थाल समुदाय शिक्षालाई प्राथमिकता दिइरहेका छैनन् । तर, झापाको बिर्तामोड–८ मा रहेकी एक सन्थाल युवतीले स्नातक तहको अध्ययन शुरु गरेकी छन् । भद्रपुरमा रहेको विरेन्द्र नमूना क्याम्पसमा स्नातक तहको पहिलो वर्ष अध्ययन शुरु गरेकी सविता रायको परिवार पनि…