कार्कीले नीजि जग्गा भन्दै अवरोध गरेको बाटो अहिले कसरी सार्वजनिक भयो ? – सापकोटा

बिर्तामोड । नीजि जग्गामा निर्माण गरिएको बाटोमा जग्गाधनीले जग्गा हडप्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पीडित जग्गाधनी स्थानीय अम्मर बहादुर कार्कीले जग्गा हडप्ने प्रयास गरेको बताएका छन् । अर्जुनधारा ९ का सापकोटाले आफ्नो नीजि जमिनलाई सार्वजनिक बाटोको रुपमा जबरजस्ती प्रयोग गर्न खोजिएको भन्दै पत्रकारसँग न्यायको माग गरेका छन् । २०६३…