एजेन्सी । अघिल्लो पटकको विश्वकप उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकटको १२औँ संस्करण अन्तर्गतको खेलमा श्रीलंकामाथि विशाल अंकले जित निकालेको छ । न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको हो । कार्डिफको सोफिया गार्डेन्स मैदानमा शनिबार भएको आइसिसी विश्कवप क्रिकेटअन्तर्गको तेस्रो दिनको पहिलो खेलमा न्युजिल्यान्डलाई श्रीलंकाले १३७ रनको चुनौति प्रस्तुत गरेको छ । श्रीलंकाको उक्त चुनौति पछ्याएको न्युजिल्यान्डले १६.१…