बिर्तामोड । पत्रकार तीर्थ सिग्देलले जन्मदिनको अवसरमा कथासङग्रह मनोनेट सार्बजनिक गरेका छन् । यसअघि उनको पूर्वको राजनीति र जीवनको गति नामक दुई पुस्तक प्रकाशित भइसकेका छं। मनोनेट सिग्देलको तेस्रो कृती हो । सोमवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि पत्रकार सिग्देलले कथासङग्रह सार्बजनिक गरेका हुन् । कथाकार एवम् साहित्यकार भवानी क्षेत्रीले मनोनेट सार्बजनिक गर्दै पुस्तकका बारे…