बिर्तामोड । कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाको आज सम्पन्न बैठकले नौं वटा निर्णय गर्दै जिल्लाका सबै पालिकाहरुमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री विक्री वितरणको लागि बिहान ८ बजे देखी ११ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा नेपाली सेनाको नयाँ श्रीनाथ…