काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै अवार्ड दिएको समाचार आइतबार भाइरल भयो । सांसद, नेता, पत्रकार, संवैधानिक आयोगका प्रमुखहरुले पनि समाचार शेयर गरे । पार्टीमा प्रधानमन्त्रीलाई अप्ठ्यारो परेकाबेला आएको फेक समाचारले धेरैले आत्मराहत महसुस गरे । फेसबुक शेयर गरेकै भरमा धेरै अनलाइनहरुले समाचार…