काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहँुदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले दिगो विकास लक्ष्य हासिलमा पनि यो थप चुनौती रहने विचार व्यक्त गर्दे ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आय भएका मुलुकको वित्तीय क्षमता…