काठमाडौं । कोभिड–१९ को संक्रमण थप दुईजनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ को बिरगंजमा थप दुईजनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिरगंजका दुईजना पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार दुबैजना संक्रमित ५० वर्षीय पुरुष हुनुहुन्छ । दुईजना संक्रमित थपिएसँगै…