गोल्धाप । झापा गोल्धापका नागरिक खानेपानीको पर्खाइमा बसेको १५ वर्ष पुरा भएको छ । हल्दिवारी–१ गोल्धापमा खानेपानी आयोजना निर्माण शुरु भएदेखि नै सो क्षेत्रका नागरिक शुद्ध पानीको पर्खाइमा छन् । तर, उनीहरुको पर्खाइ पनि डेढ दशक पुरा भइसेको छ । आर्थिक वर्ष ०५९÷६० देखि निर्माण थालिएको गोलधाप खानेपानी आयोजना अहिलेसम्म पुरा भएको छैन । गोलधाप…