बिर्तामोड । कछुवा संरक्षण केन्द्र, शहीद उद्यान र पोखरीमा नौका बिहार गर्न आउने पर्यटकीयस्थल सुखानी स्मृति उद्यानमा व्यायमशाला निर्माणसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको उद्यानमा संघीय तथा प्रदेश सरकारको संयुक्त लगानीमा व्यायामशाला निर्माण गरिएको हो । पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि संघ र प्रदेशले उद्यानमा गत…