अमेरिका युद्ध होइन शान्ति चाहन्छ : डोनाल्ड ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रति डोनल्ड ट्रम्पले इरानले गरेको आक्रमणमा अमेरिकालाई कुनै पनि मानवीय क्षति नभएको प्रष्ट पारेका छन्। इरानले इराकमा रहेका विभिन्न अमेरिकी सैन्य हवाई बेसमा इरानले गरेको मिसाइल आक्रमणमा मानवीय क्षति नपुगेको ट्रम्पले आफ्नो सम्बोधन मार्फत् स्पष्ट पारेका छन्।  अमेरिकाले इरानी सेनाका एक कमाण्डरको हत्या गरेको बदलामा इरानले मंगलबार राति मिसाइल आक्रमण गरेको थियो।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu