संवेदनशिल अंगमा हात लगाउँदा वृद्ध पक्राउ

बिर्तामोड । अर्जुनधारा–५ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा ६९ वर्षीय खड्ग बहादुर कट्टेललाई पक्राउ गरेको छ । उनलाई जवरजस्ती करणीमा मुद्धा दर्ताको तयारी भएको बताइएको छ । इनरुवा सुनसरीबाट छोरीको घरमा पाहुना आएका कट्टेलले अहिले इप्रका अनारमनीमा म्याद थप गरी थुनामा राखिएको डिएसपी मोहन कुमार थापाले जानकारी दिए । स्थानीय ६ देखि ९…