इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत एक विद्यार्थीले माग गरेको सूचना नपाएपछि क्याम्पस विरुद्ध उजुरी गरेका छन् । क्याम्पसको वागवानी संकायसँग सम्बन्धित विभिन्न विवरण एवं तथ्याङ्क माग गरी सूचना अधिकारीलाई निवेदन पेश गरेको एक महिना बितिसक्दा समेत सूचना नपाएपछि उजुरी गर्नु परेको बी.एड. चौथो बर्षमा अध्ययनरत विद्यार्थी बिपन तुम्रोकले बताए । मरब क्याम्पसमा…