काँकरभिट्टा । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ता अन्तर्गत हालसम्म ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता वितरण गदैं आएको छ । यस अन्तर्गत अहिलेसम्म १ सय ५८ जना सुत्केरीलाई जनही २ हजार रुपैयाँका दरले ३ लाख १६ हजाररुपैयाँ…