बालक मृत्यू प्रकरण बिर्तामोड । प्रहरी हिरासतमा भएको बालक मृत्यू प्रकरणमा झापाका राजनीतिक दलहरुले कमसल अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले हिरासतमा भएको घटनालाई संवेदनशील रुपमा लिनु पर्ने अधिकारकर्मीको भनाई छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापामा दलहरुवीचको छलफलमा नेताहरुले झण्झटिलो कारबाही प्रक्रिया बारे धारणा राखेका थिए । प्रहरी कै नेतृत्वमा बनेको अनुसन्धान टोलीमा अधिकारकर्मीले विमति…