एक अर्ब ९८ करोड ७२ लाख रुपैंयाँको स्याउ आयात

काठमाडौं । पछिल्ला तीन महिनामा तिहार लक्षित पाँच अर्ब ९ करोड रुपैंयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्याकं छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो एक अर्ब ३४ करोड रुपैंयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu