झापा । लक्ष्मी पूजाको अघिल्लो रात करिव साढे १२ बजे, तिहारको रौनक भए पनि मेचीनगर -११ को धुलाबारी सिरान पश्चिमको गोजाबस्ती प्रायः चकमन्न थियो । मोटरसाइकल हुइँकिँदै आएका ७ जना उच्छृंखल युवा समूहले स्थानीय मिलन चौधरीको घर अघिल्तिर मोटरसाइकल रोके । अनि आक्रोशित मुद्रामा गालीगलौज गर्दै भने,‘ओइ मिलन, उठ ।’ मध्यराति छोरालाई कसैले बोलाएछ भनेर…