विर्तामोड । खुला दिसामुक्त जिल्ला घोषणापछि झापाका तीन पालिकामा नमूना योजनाका रुपमा यसै वर्षबाट सञ्चालन गरिएको पूर्ण सरसफाई अभियानले तीव्रता पाएको छ । झापाको विर्तामोड नगरपालिका, कमल गाउँपमलिका र गौरीगञ्ज गाउँपालिकाका जम्मा १४ वटा वार्डमा अभियान सञ्चालनका लागि चयन गरिएका सहजकर्ताहरुलाई पूर्ण सरसफाईका चरण र प्रक्रियाका बारेमा प्रशिक्षित गरिएको छ । युएन ह्याविट्याटको ग्लोबल स्यानिटेसन…