चौधौँ योजना मुलुकको आधार वर्ष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४आँै त्रिवर्षीय योजना मुलुकको आधार वर्ष बन्न पुगेको बताउनु भएको छ । उक्त अवधिमा शान्ति स्थापनापछि संविधान कार्यान्वयनसँगै तीनै तहको निर्वाचन सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अब विकासको गतिलाई तीव्रता दिने बेला आएको बताउनुभयो । सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४६औँ बैठकलाई आज साँझ सम्बोधन गर्दै उहाँले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu