नेकपा झापाको जनसभालाई उपप्रधानमन्त्री पोखरेल, हरिबोल र पार्थले सम्बोधन गर्ने

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने भएका छन् । नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, केन्द्रीय सदस्य राम कार्की लगायतका नेताले सम्बोधन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu