संविधान दिवसमा बिर्तामोडको प्रभातफेरी (फोटो फिचर)

बिर्तामोड । पाँचौं संविधान दिवसको अवसरमा बिर्तामोड नगरपालिकाले संविधान निर्मातालाई सम्मान गरेको छ । यस क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गरेका संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी , मनकुमार गौतम र अमृतलाल राजवंशीलाई नगरपालिकाले आज विहान आयोजित कार्यक्रममा सम्मान गरेको छ । संविधान दिवसमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा यस नगरभित्र रहेका सामाजिक संघ, शैक्षिक संघ संस्था, बैंक…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu