मिनिरलभन्दा बिर्तामोड खानेपानीको पानी गुणस्तरीय

बिर्तामोड । वोतलमा भरिएको २० रुपैयाँमा किनेर खाने पानीभन्दा विर्तामोड खानेपानीले उपभोक्ताको घर–घरको धारामा पठाएको पानी गुणस्तरीय पाइएको छ । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाका अनुसार विर्तामोडमा परिक्षण गरिएका मिनरलवाटर भनिएका पानीभन्दा विर्तामोड खानेपानीको पानी अव्वल पाइएको हो । ‘एक लिटरको २० रुपैयाँ तिरेर खरिद गरिने पानीभन्दा दुई सय रुपैयाँमा तिरेर १० हजार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu