अनुदान घोटलाका आरोपी किना राजवंशीको छानविन गर्न नेकपा झापाले बनायो कार्यदल

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले कृषि अनुदानमा अनियमितता गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । नेकपा झापाको शनिवार सम्पन्न दोस्रो पूर्ण बैठकमा अनुदान अनियमितता आरोप लागेका जिल्ला कमिटी सदस्य किना राजवंशीलाई कारवाही गर्ने निर्णय गरेको हो । बैठक सम्पन्न भएपछि पत्रकारलाई निर्णय जानकारी गराउँदै अध्यक्ष चिन्तन पाठकले कृषि ज्ञान केन्द्रले किसानका लागि दिएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu