बिर्तामोड । झापाका अग्रज पत्रकार माधव बिद्रोही सम्मानित भएका छन् । डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट बिद्रोही सम्मानित भएका हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा बिद्रोही सहित उदीयमान पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी भगिहाङ लिम्बू (रानीटारे साइला) र ध्रुव राजवंशीलाई सम्मानित गरिएको छ । लिम्बू रेडियो भिजनमा लिम्बू भाषाबाट…