शुक्रबारदेखि स्पेनिस ला लिगा सुरु हुँदैछ । पहिलो दिन शुक्रबार डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ । एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ । ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन्, बार्सिलोना र एथ्लेटिक विल्बाओ ।…