बिर्तामोड । झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५ पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । फागुन २१ को निर्वाचन मिति घोषणापछि ३५ हजार ३१९ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । कार्यालय प्रमुख नेपालका अनुसार बायोमेट्रिक मार्फत ११ हजार ७ सय ३३ र राष्ट्रिय परिचयपत्र मार्फत २३…