झापा - नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउनु पर्ने बताउनुभएको छ । नेकपा एमाले पशुपति टोल कमिटी दमक - ८को टोल भेलालाई सम्वोधन गर्दै अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई जलाउने वीचको भिडन्त भएको हुदा देश जोगाउने दललाई जिताउन विगतको भन्दा यस पटक धेरै मिहिनेत…