बिर्तामोड । बिर्तामोडको मुक्तिचोकमा ओभरपास बन्ने भएपछि स्तम्भ सार्ने विषयमा छलफल सुरु भएको छ । बिर्तामोडको एउटा पहिचानको रुपमा रहेको ‘जनआन्दोलन स्मृति स्तम्भ’ को व्यवस्थानको लागि छलफल सुरु भएको हो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको पहलमा छलफल सुरु भएको हो । स्तम्भ व्यवस्थापन बारे बिहीवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायत सरोकारवालाहरुले…