संस्कृत शिक्षामा विभेद तोड्दै सताक्षी गुरुकुल 

विनोद सापकोटा झापा, भदौ १ । झापाको शिवसताक्षी नगरपालिका–११ मा रहेको श्री सताक्षी गुरुकुलले नेपालमा दलित समुदायका विद्यार्थीलाई संस्कृत शिक्षा दिने काम गरिरहेको छ । हाल गुरुकुलमा ३९ जना बटुक अध्ययनरत छन् । जसमा दुई जना दलित समुदायका छन् भने बाँकी ३७ अन्य समुदायका विद्यार्थी हुन् । ब्राम्हण समुदायले मात्रै संस्कृत शिक्षा अध्ययन गरिरहे पनि…