दमक । एमालेको जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । एमाले दमक नगर कमिटीले संविधानको रक्षा, संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफ्ना जनसंगठनहरुको सहभागिताका मोटरसाइकल र्याली गरेको हो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल र्यालीमा युवा, महिला, सर्वसाधारण, पार्टी…