बिर्तामोड प्रहरीको अपरेशन : हत्यामा संलग्न व्यक्ति ८ घण्टा नबित्दै पक्राउ गर्न सफल

बिर्तामोड । प्रहरीले बुधबार साँझ बिर्तामोडमा भएको हत्याको घटनामा संलग्न एक जनालाई ८ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ । इलाका प्रहरीको टोलीले बिर्तामोड ५ मा ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न २६ वर्षीय हेमकुमार चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले बाँसले हिर्काएर राजवंशीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्रिलमा काम गर्ने…