जेनजीका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्ने काम भयो : ओली

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्ने काम भएको बताउनुभएको छ । जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गरिएको बालकोट स्थित आफ्नो घरको अवलोकन गर्दै ओलीले एक/दुई जनाले उचाल्न समेत नसक्ने मूर्तिहरू समेत लुटेर लगिएको बताउनुभयो । आफ्नो घरमा थुप्रै उपहार प्राप्त चिजहरू…