क्षतिग्रस्त संरचनाको अवलोकनमा पूर्वमन्त्री दाहाल

दमक । नेकपा एमालेका नेता एवम् निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरुको अवलोकन गर्नु भएको छ । गत भदौ २३ र २४ गते आगजनी र तोडफोड गरिएका कार्यालयहरुको उहाँले शुक्रबार अवलोकन गर्नु भएको हो । त्यस क्रममा नेता दाहाल आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिनु निन्दनीय भएको बताउनुभयो…