शिवगञ्ज बजारमा अनुगमन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो । शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य सामग्री बिक्री वितरण गर्ने २५ वटा पसलको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा प्रतिबन्धित भारतीय माछा बिक्री…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu